Logo

२०८३, कार्तिक १४ गते | Oct 30 2026

हाम्रो बारेमा

याे वेबसाइट सिधा नजर मिडिया प्रा.लि.द्वारा सञ्चालित सिधानजर डट कमकाे आधिकारिक न्युज पोर्टल हो।उद्योग-व्यवसायको प्रबर्द्धन, कृषि ,शिक्षा, स्वास्थ्य, रोजगार एवं समग्र आर्थिक क्षेत्रको विकास तथा सामाजिक, सांस्कृतिक र राजनीतिक क्षेत्रको सकारात्मक रुपान्तरण गर्ने मुख्य उद्देश्यका साथ यो अनलाइन स्थापना गरिएको हो। 

भ्रष्टाचार , तस्करी र कुशासन विरुद्धकाे सही , सत्य र तथ्यमा आधारित खोजमुलक समाचार, सही सूचना, विचार र  अन्तरवार्ता सम्प्रेषण गर्ने हाम्रो पहिलो प्राथमिकता हुनेछ। लोकतान्त्रिक गणतन्त्र, संघीयता, राष्ट्रियता, मानवअधिकार, प्रेस स्वतन्त्रताको रक्षा तथा सुचनाको हक स्थापित गर्न हामी सदैव प्रतिवद्ध रहनेछौ।

© 2026 All right reserved to sidhanajar.com  | Site By : Sobij