Logo

२०८३, कार्तिक १३ गते | Oct 29 2026

नेपाल र बङ्गलादेशबीचकाे फाइनल खेल शुरू

नेपाल र बङ्गलादेशबीचकाे फाइनल खेल शुरू

बुधवार, भाद्र १२ २०८१
बुधवार, भाद्र १२ २०८१
  • काठमाण्डाै – २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको फाइनलमा नेपाल र बङ्गलादेशबीचकाे खेल शुरू भएकाे छ । फाइनल खेल ललितपुरकाे सातदाेबाटाेमा रहेकाे एन्फा कम्प्लेक्समा शुरू भएकाे हाे ।

    images

    याे खेलमा नेपाली टोलीमा एक जना खेलाडी परिवर्तन भएका छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बङ्गलादेशसँगको फाइनलमा नेपाली टोलीमा अनिल बम्जनको ठाउँमा लक्षु थापालाई राखेका छन् ।

    images

    पहिलो सेमिफाइनलमा नेपालले पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ ले हराएर र दोस्रो सेमिफाइनलमा बङ्गलादेशले पेनाल्टीमा भारतलाई ४–३ ले हराउँदै फाइनलमा पुगेका हुन् ।

    प्रतिक्रिया
    images
    images
    images
    images
    images
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to sidhanajar.com  | Site By : Sobij