Logo

२०८३, कार्तिक १४ गते | Oct 30 2026

संघीय लोकतान्त्रिक मोर्चा नवलपरासीद्वारा धर्ना कार्यक्रम

संघीय लोकतान्त्रिक मोर्चा नवलपरासीद्वारा धर्ना कार्यक्रम

सोमवार, मंसिर २२ २०८२
सोमवार, मंसिर २२ २०८२
  • परासी,मंसिर २२ । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा संघीय लोकतान्त्रिक मोर्चाले विरोध प्रदर्शन सहित जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना कार्यक्रम गरी मनाएको छ । यो अन्तरिम सरकारले तत्कालीन सरकारसँग भएकाे २२ बुँदे भएको सम्झौतालाई कार्यान्वयन गरेन भने मधेस विद्रोह हुन सक्ने मोर्चाले जनाएको छ।

    images

    धर्ना कार्यक्रममा ६२/६३ को मधेस आन्दोलनमा भएको सरकारसँग सम्झौता कार्यान्वयन गर्नुपर्ने र प्रदेश सरकारलाई आफ्नो हक अधिकार दिनुपर्ने साथै जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र घोषणा गर्नुपर्ने लगायतको मागसहित विरोध प्रदर्शन सहित धर्ना कार्यक्रम गरिएको जसपा नेपालका जिल्ला सचिव मदन यादवले जानकारी दिनुभयो ।

    images
    Gallery_1765150580011.jpg
    undefined

    धर्ना कार्यक्रममा जनता प्रगतिशील पार्टीका अध्यक्ष राधारमण पाण्डे, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष धरेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष मुकुरजि गिरी लगायतले बाेल्नुभएकाे जसपा नेपालका जिल्ला सहसचिव कमलेश मालीले जानकारी दिनुभयो।

    प्रतिक्रिया
    images
    images
    images
    images
    images
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to sidhanajar.com  | Site By : Sobij