काठमाण्डौ – इङ्लिस प्रिमियर लिग फुटबलमा आज सात वटा खेल हुँदैछन् । पहिलो खेलमा बेलुका सवा पाँच बजे म्यानचेस्टर युनाइटेड र ब्राइटनले खेल्दैछन् ।
यस्तै राति पौने ८ बजे टोटनहम र एभर्टन, क्रिष्टल प्यालेस र वेस्टहम, साउथह्याम्प्टन र नटिङघम फरेस्ट, फुलहम र लेस्टर सिटी तथा म्यानचेस्टर सिटी र इपस्वीच टाउनले खेल्नेछन् ।
आजै राति सवा १० बजे एस्टनभिल्ला र आर्सनलले खेल्नेछन् ।




.gif)




.gif)