Logo

२०८३, कार्तिक १३ गते | Oct 29 2026

श्रीलङ्कासँगको पहिलो टेष्ट क्रिकेट इंग्ल्याण्डले जित्यो

श्रीलङ्कासँगको पहिलो टेष्ट क्रिकेट इंग्ल्याण्डले जित्यो

आइतवार, भाद्र ९ २०८१
आइतवार, भाद्र ९ २०८१
  • काठमाण्डौ – श्रीलङ्कासँगको पहिलो टेष्ट क्रिकेट इंग्ल्याण्डले जितेको छ । म्यानचेस्टरमा श्रीलङ्काले दिएको दुई सय पाँच रनको लक्ष्य इंग्ल्याण्डले चौथो दिनको खाना समयपछि पाँच विकेट गुमाएर भेटायो । उसका जोय रुटले नटआउट ६५ रन बनाए ।

    images

    पहिलो पारीमा श्रीलङ्काले दुई सय ३६ रन बनाएकोमा इंग्ल्याण्डले भने पाँच सय ५८ रन बनाएको थियो । दोस्रो पालीमा श्रीलङ्काले तीन सय २६ रन बनाएपछि इंग्ल्याण्डले दुई सय पाँच रनको लक्ष्य पाएको थियो । यो जितसँगै तीन खेलको शृङ्खलामा इंग्ल्याण्डले १–० को अग्रता बनाएको छ । 

    images

    प्रतिक्रिया
    images
    images
    images
    images
    images
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to sidhanajar.com  | Site By : Sobij